परदेशमा देश खोज्ने अक्षरहरू
नेपाली साहित्यको समग्र अध्ययनमा डायस्पोरा साहित्यलाई अलग राख्दा यो अपुरो हुन्छ। विश्वव्यापीकरणको वर्तमान युगमा अध्ययन, रोजगारी, घुमफिर वा अन्य कारणले ठूलो संख्यामा नेपाली विश्वका विभिन्न भूगोलमा पुगेका छन्। विशेषत : माओवादी द्वन्द्व र त्यसपछिको राजनीतिक अस्थिरताले विदेश पलायनलाई तीव्र बनाएको देखिन्छ। स्थानान्तरणसँगै जन्मिएका नयाँ अनुभव, स्मृति, सांस्कृतिक द्वन्द्व र पहिचानक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







